Monday, October 28, 2019

विशेष १३ तस्बिरमा हेर्नुहाेस् दीपावलीकाे झिलिमिली

unn.prixa.net
काठमाण्डाै - उज्यालाेकाे पर्व तिहारकाे तेस्राे दिन आइतबार साँझ घरघरमा लक्ष्मीपूजा गर्नुका साथै दियाे बत्ती, मैनबत्ती तथा विभिन्न प्रकारका बिजुली बत्तीले दीपावली गरी घर, टाेल गाउँ र शहर नै झिलिमिली पारियाे।
हेर्नुहाेस् तस्बिरमा:

No comments:

Post a Comment