Sunday, October 27, 2019

काँग्रेसबाट निर्वाचीत परशुराम नगरकार्यपालिका सदस्य महरा नेकपा प्रवेश

१ कार्तिक २०७६, डडेल्धुरा ।काँग्रेसबाट निर्वाचति परशुराम नगर कार्यपालिका सदस्य जानकी महराले नेपाल कमन्युष्ट पार्टी (नेकपा) प्रवेश गर्नुभएको छ । शुक्रबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरिय स्थानीय तहका जनप्रतिनिधिहरुलाई विशेष प्रशिक्षण कार्यक्रममा नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महरालाई पार्टी प्रवेश गराउनुभएको हो । महरा स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट परशुराम नगरपालिका वडा नं १० को महीला वडा सदस्यमा निर्वाचीत हुनुभएको थियो ।

No comments:

Post a Comment